Alapatra Yabesh Thapa Lyrics
[Verse]
परदेश को हावाले छोइसकेछ
भुल्न पनि उस्तै आउन्न गाठे
पिरतीको सम्झनामा पागल भैसके
ओठ खाली उनकै नाम पुकारे
[Verse]
यो तारालाई हेर्छु तिता गीतहरु सुन्छु
फेरी एकैछिनमा तिमि सम्झी आफै मुस्कुराउछु
खै किन खै किन खै किन
सकिएन सक्दिन तिमी बिना
[Pre Chorus]
तर यो चिसो बतासले मेरो मुटु झाक्झाक्उदा
तिम्रै न्यानो अन्गलोलाई सम्झिए
तिमी ठिकै त छौ नि भनि सोद्धा तिमीले
आँखा भरि आशु लिइ ठिकै छु भन्दिए
[Chorus]
तर माया तिमी बिनाको जिन्दगि त सात जुनी नि बिताउन नपरोस
फर्किएर आउंछु भन्ने आस तिम्रो आजभोलि नै मरोस
आज भोलि नै मरोस
[Verse]
चुम्दा त्यो ओठ तिम्रो मुटु पग्लिने
अंगालोले झनै ज्यान नै लगिदिने
सिथिल चाल तिम्रो याद आयो प्रिय
तर यो साल नि एतै अल्झिए
[Verse]
यो सुर्यास्त हेर्छु टोलाउछु मुस्कुराउछु
फेरी एकैछिनमा हामी सम्झी डाको छोडी रुन्छु
खै किन खै किन खै किन
सकिएन सक्दिन तिमी बिना
[Pre Chorus]
तर यो भयानक झरी ओर्ली गड़यांग गुडुंग गर्दा
तीमी डराएर अंगालोमा आउथियेउ सम्झिए
तिम्रो केशलाई सुमसुम्याई सिर मुटु छेउ राखी
नडराउ केहि हुन्न भन्थिए
[Chorus]
तर माया तिमी बिनाको जिन्दगि त सात जुनी नि बिताउन नपरोस
फर्किएर आउंछु भन्ने आस तिम्रो आजभोलि नै मरोस
आज भोलि नै मरोस