[Verse 1]
घरमा कुरा चल्या
भन्छन उमेर भया
सात गाँउपारीबाट राजकुमारै आया हुन रे ।

दान दिन सब तयारी
होस रहोस खबरदारी
अहिले केहि तमि नगरे
पुगुन कि म डाँडैपारी ।

[Chorus]
ल है! यो हिमालकि छोरीलाई लैजाने
आँट छ कि, छैन तम्रो ?
ल है! भन्थ्यो भगौँला म बेहली
तरेर, तरेर, कर्णली!
तरेर कर्णली!

ल है! यो हिमालकि छोरीलाई लैजाने
आँट छ कि, छैन तम्रो ?
ल है! भन्थ्यो भगौँला म बेहली
तरेर, तरेर, कर्णली!
तरेर कर्णली!

तरेर, तरेर, तरेर
शे शे शे !

[Verse 2]
कान्जिरोबा, पनंजङ खोला
मेरो गाँउ सरगै होला
तर माया जालै हाली
बाजुरै पो तानिया रे ।

घर बार सबै छोडी
आमालाको मनै तोडी
बाचा कसम तमीको सुनी
इज्जतै दाउमा तर …

[Chorus]
ल है! यो हिमालकि छोरीलाई लैजाने
आँट छ कि, छैन तम्रो ?
ल है! भन्थ्यो भगौँला म बेहली
तरेर, तरेर, कर्णली!
तरेर कर्णली!

ल है! यो हिमालकि छोरीलाई लैजाने
आँट छ कि, छैन तम्रो ?
ल है! भन्थ्यो भगौँला म बेहली
तरेर, तरेर, कर्णली!
तरेर कर्णली!

तरेर, तरेर, तरेर
शे शे शे !

Copy the code below and paste it into your website:

Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a Review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.