Taadhaa Ko Taapu Lyrics in English by Ankit Shrestha: “Taadhaa Ko Taapu” is a beautiful new release by talented Nepali singer-songwriter Ankit Shrestha. The song is written, composed, and produced by Ankit, featuring drums by Robin Neupane. It was mixed and mastered by Diwas Gurung, with vocals recorded at Stanwell Studio in London.
Tadha Ko Tapu Lyrics | Ankit Shrestha | टाढा को टापु
[Verse 1]
कुनै रातहरू त मलाई,
आँखा चिम्लिए झैं लाग्छ
कुनै त लाग्छ मलाई
रहन्छ सधैं भरि
कुनै त झन्, मेरो मौनता सँगै
एक पाइला पनि, नसर्ने हो कि
[Chorus]
तिम्रो यात्रा जति टाढा भए पनि,
सम्झन्छु तिमीलाई सधैं
कस्तो हुँदो हो, यो आवाज शून्यताको
थाहा पाउँदै छु आजै
यो टाढाको टापु झैं
धमिलो यो, प्रकाशसँगै
नयाँ दिनको सुरुवात तिमी
अनि अन्त्य पनि तिमीमै
[Verse 2]
आफ्नै एउटा कोठा पनि,
लाग्छ कुनै पिँजडा जस्तै
धेरै टाढै देखी ओइलिँदै
गएको हाँसो सुन्दै
[Chorus]
तिम्रो यात्रा जति टाढा भए पनि,
सम्झन्छु तिमीलाई सधैं
कस्तो हुँदो हो, यो आवाज शून्यताको
थाहा पाउँदै छु आजै
यो टाढाको टापु झैं
धमिलो यो, प्रकाशसँगै
नयाँ दिनको सुरुवात तिमी
अनि अन्त्य पनि तिमीमै
[Outro]
कुनै रातहरू त मलाई,
आँखा चिम्लिए झैं लाग्छ
कुनै त लाग्छ मलाई
रहन्छ सधैं भरि
Ankit Shrestha – Taadhaa ko Taapu (Official Music Video)
Copy the code below and paste it into your website: