Kramsasha Lyrics by Swoopna Suman
[Verse 1]
धेरै धेरै वर्ष पछी आज फेरी
तिमी र म भेटियाैँ कतै
बोलाए झैँ लाग्यो फेरी जुगाैँ जुग पछी
तिम्रा बाटुला आँखाले मालाई (आँखाले मालाई)
[Chorus]
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
[Verse 2]
न बद्लीयाै तिमी अनि उस्तै नै छु म
न बद्लीयाै तिमी अनि उस्तै नै छु म
शायद समय नै पो हकमा रहेने
हाम्रो समय नै पो हकमा रहेन
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
[Interlude]
ओ-हो-हो
ओ-हो-हो
ओ-हो-हो
ओ-हो-हो
[Verse 3]
बाधिएकी छाै तिमी अरूकै अंगालोमा
मेरो पनि हातमा छ हात अरूकै
खुशी छाै तिमी अनि खुशी नै छु म
तर मन हेर पोल्छ किन कतै कतै
[Chorus]
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
[Hook]
हेर बद्लीयाै तिमी अनि बद्लीसके म
हेर बद्लीयाै तिमी अनि बद्लीसके म
मेरो भाग्यमा तिम्रो नाम छैन होला
मेरो भाग्यमा तिम्रो नाम छैन होला
[Outro]
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै