maxresdefault (1)

Swoopna Suman – Kasari Bhanu Lyrics

Pradip Shrestha
Pradip Shrestha 85 Views
2 Min Read
Language Translation Tool

Kasari Bhanu Lyrics by Swoopna Suman

[Intro]
अँध्यारो छ यो रात आज किन लामो लाग्दै छ?
सयाैँ कोल्टे फे्रिसके तर निन्द्रा आउँदैन!
सँधै झैँ आज पनि जुन चम्कीरहेछ
तर बादलपारी लुकी मलाई जिस्काउँछ किन?
हो, आज धेरैपछि तिमीसँग बोलेको
तर जुनी बित्याे होला मैले मुटु सुम्पेको
हो, सधै झैँ आज पनि कुरा अधुरो नै रह्यो
भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो

[Pre-Chorus]
कसरी भनौ तिमीलाई?
तिम्रो आँखामा एउटा जाँदु छ
तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभाष छ
खै त तिमीले बुझेको?
किन मुटु मेरो चोरेको?
अझै याद छ तिमीले पहिलो पल्ट मलाई छोएको

[Chorus]
थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै?
थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै?
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म

ला-ला-ला-ला-ला-ला-ला-ला…
ला-ला-ला-ला-ला-ला-ला-ला…
ल, ला-ला-ला-ला-ला-ला-ला…
ला-ला-ला-ला-ला-ला-ला-ला…

[Verse 2]
चिसो चिसो मौसम तर यो मुटु न्यानो छ
सिरानीलाई अँगालेर टाेलाउँदै छु किन?
चल्दै छ बतास हेरन बढ्दै छ यो धढ्कन
चल्दै छ बतास हेरन बढ्दै छ यो धढ्कन
आँखाको सामू तिमी देख्दैछु किन?
हो, आज धेरै पछि तिमीसँग बोलेको
किन तिमी देख्दैनौँ मैले मुटु सुम्पेको?
कसरी पोखु तिमीलाई?
मेरा मनमा लुकेका कुरा छन्
जति टाढा हुनखोज्छु उति माया बढ्दै जान्छ झन्
खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको?
अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको

[Chorus]
थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै?
थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै?
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म

[Outro]
कसरी भनौ तिमीलाई?
तिम्रो आँखामा एउटा जाँदु छ
तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभाष छ
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
सम्झेर तिमीलाई-आई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म

Kasari Bhanu – Official Lyrical Video – Swoopna Suman

Kasari Bhanu Official Music Video

Share This Article

EDIT LYRICS

Terms & Conditions Button

Respectful Content:

Ensure that your suggestions are respectful and do not contain offensive, inappropriate, or harmful language.

Usage Rights:

By submitting your suggestions, you grant us the right to use, modify, and publish your contributions on our website without any compensation.

No Guarantee of Implementation:

While we value your input, we do not guarantee that all suggestions will be implemented.

Disclaimer:

We reserve the right to edit, modify, or remove any submitted suggestions that do not comply with these terms.

Please enable JavaScript in your browser to complete this form.

LATEST POST

COMMENTS

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments

CONTRUBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.