Verified Lyrics These lyrics have been verified by the Kathmandux Team.

श्रद्धाको फूल चढाई दिनु
आएर लाशमा
नपाए फूल भैगयो तिमी
रोइदिनु आशमा

श्रद्धाको फूल चढाई दिनु
आएर लाशमा
नपाए फूल भैगयो तिमी
रोइदिनु आशमा

सम्झन्छु म त छोएको
तिमीले कमलो हातले
सम्झन्छु म त छोएको
तिमीले कमलो हातले
लुकाईराख आत्मा यो मेरो
नहान पातले

दिनेछ सबै गुहाई हाम्रो
जुनेली रातले
नपाए फूल भैगयो तिमी
रोइदिनु आशमा

श्रद्धाको फूल चढाई दिनु
आएर लाशमा
नपाए फूल भैगयो तिमी
रोइदिनु आशमा

मरेर के भो देह यो मेरो
आत्मा त मर्दैन
मरेर के भो देह यो मेरो
आत्मा त मर्दैन
पिरती चोखो लाएको भए
बन्धन पर्दैन

प्रकृति फूल सुकेर झर्छ
दिलको झर्दैन
नपाए फूल भैगयो तिमी
रोइदिनु आशमा

श्रद्धाको फूल चढाई दिनु
आएर लाशमा
नपाए फूल भैगयो तिमी
रोइदिनु आशमा
रोइदिनु आशमा
रोइदिनु आशमा
रोइदिनु आशमा

Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics

Copy the code below and paste it into your website:

Shradha ko Phool

👤 Artist: Narayan Gopal

💿 Album: Geeti Shradhanjali

✎ᝰ. Written By: Rabindra Shah

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ NepaliOld90s
Share This Article

COMMENTS

Leave a review

Leave a Review

- Advertisement -

CONTRIBUTE

Kathmandux is one of the best lyrics website, providing up-to-date lyrics for Nepali songs. It’s a community-driven platform where anyone can register to upload, edit, or delete lyrics. ✍🏻

×

Edit Lyrics