[Verse 1]
उडेको चरी त्यो आकाश मुनी
बादलमा उडी रहने
तिम्रो र मेरो त्यो सपना को घर
अँध्यारो हुदा म तिम्रो अगाडी
बोल्न नसके पनि
तिमीलाई दिएछु यो मेरो मन
[Chorus]
तिमी छदा
यो मेरो मन हराउछ कता
तिमि बोल्दा के भाको झन्
तिमी रुदा
सोच्छ यो मन के भयो होला
तिमीलाई नै खोज्छ यो झन्
माया हामी दुइ यो मुटु नै साटी
हात समाई बसौला तिमी र म
तिमी र म, तिमी र म
तिमी र म, तिमी र म
[Verse 2]
के खालको प्रीत हाम्रो
संसार साना लाग्दैछ
मायाले भत्काइदेउ मुटु
के आफैलाई दोशै दिनु
छाया पनि त बद्लिंछ
यो माया बदलिन्न कहिले
[Chorus]
तिमी छदा
यो मेरो मन हराउछ कता
तिमि बोल्दा के भाको झन्
तिमी रुदा
सोच्छ यो मन के भयो होला
तिमीलाई नै खोज्छ यो झन्
[Outro]
माया हामी दुइ यो मुटु नै साटी
हात समाई बसौला तिमी र म
तिमी र म, तिमी र म
Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics