Reet Jaari Lyrics

कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,
कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,

कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,

तिमि न हुदा, सम्झी म रुँदा
आंखैमा तम्मोर, हो आंखैमा तम्मोर
(हो रिल्लौ )

कोयली बनमा, विरह मनमा
नभाको काँ होर, हो !
नभाको काँ होर

कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,

बतासै डाँडा, फूलमा काँडा
नहुने काँ छर, हो नहुने काँ छ र
(हो रिल्लौ )

छिन भरमै टुट्छ, छिन भरमै जुड्छ
भाग्य को रेखी यो, हो
कसलाई पो थाछ र

कहिले प्रेम गर्यो
कहिले माया मार्योउ,

कोपिला भई फुल्योउ,
कहिले तारा झैं झर्योउ,

चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
कहिले शित

साटिन्छ साइनो, दाम पैसा सित
दाम पैसा सित, दाम पैसा सित

चलेको चलन, भन्छौँनी रीत
कहिले पानी, कहिले शित
साटिन्छ साइनो, दाम पैसा सित
दाम पैसा सित, दाम पैसा सित

हातै र समाई, रोकेको भए
तगारो हाली छेकेको भए
रोकिन्थे पैतला, रोकिन्थे पैतला
न तिम्रो मनले, न मेरो मायाले
को गर्छ फैसला, को गर्छ फैसला
को गर्छ फैसला, को गर्छ फैसला

REET – Jaari Movie Song | Dayahang Rai | Miruna Magar | Upendra Subba 

Reet Official Music Video

Copy the code below and paste it into your website:

Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a Review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.