Verified Lyrics These lyrics have been verified by the Kathmandux Team.

Manaka Kura Purna Rai Lyrics

नभनेका कुराहरू आज मनमै नराख
मायाका कुरा न हुन् डराउनूँ किन

बलले भए बलै पो लाउँथेँ
करले हुने भए करै पो गर्थेँ
मनका कुरा न हो बुझ्ने कसले
एकोहोरो माया गरिरहेँ जहिले

भन्नूँ नि के भनूँ ढुङ्गा टिपी के हानूँ
मायाका कुरा न हो आफैले जान्नू
कुरा गरे कुरैको दुःखो
माया गरी मन मेरो फुट्यो

रुनलाई आँखाहरू चुम्नलाई ओठ
दुखाउनलाई त मन न छँदै छ
नछोड्ने हात अनि नछोड्ने साथ भन्थ्यौ
सम्हाल्न आफूलाई आफै त छँदै छ

नगाएका गीतहरू आज तिम्रै निम्ति छ
मायाका कुरा न हुन् डराउनूँ किन

माया जिउँदोमै गाँस ल
माया जिउँदोमै गाँस ल
माया जिउँदोमै गाँस ल

Purna Rai – Manaka kura

Manaka Kura Video

Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics

Copy the code below and paste it into your website:

Share This Article

COMMENTS

Leave a review

Leave a Review

- Advertisement -

CONTRIBUTE

Kathmandux is one of the best lyrics website, providing up-to-date lyrics for Nepali songs. It’s a community-driven platform where anyone can register to upload, edit, or delete lyrics. ✍🏻

×

Edit Lyrics