Darshan Garey Pujar Sharki Lyrics

ह ह दर्शन गरे हल्का निहुरिएर
मायालु को सिरैमा सुन खरी सिहुरिएर
दर्शन गरे हल्का निहुरिएर
ह ह दर्शन गरे हल्का निहुरिएर

दर्शन गरे हल्का निहुरिएर
ह ह दर्शन गरे हल्का निहुरिएर
मायालु को सिरैमा सुन खरी सिहुरिएर
दर्शन गरे हल्का निहुरिएर
ह ह दर्शन गरे हल्का निहुरिएर

मायालु को सिरैमा सुन खरी सिहुरिएर
दर्शन गरे हल्का निहुरिएर
ह ह दर्शन गरे हल्का निहुरिएर
मायालु को सिरैमा सुन खरी सिहुरिएर
दर्शन गरे हल्का निहुरिएर
ह ह दर्शन गरे हल्का निहुरिएर

अह अह म पर्खेको तिम्रै आशैले
माछा पुछ्रे झलमल हिउफ़ुल को रशैले
म पर्खेको तिम्रै आशैले
ह ह म पर्खेको तिम्रै आशैले

म पर्खेको तिम्रै आशैले
ह ह म पर्खेको तिम्रै आशैले
माछा पुछ्रे झलमल हिउफ़ुल को रशैले
म पर्खेको तिम्रै आशैले
ह ह म पर्खेको तिम्रै आशैले

माछा पुछ्रे झलमल हिउफ़ुल को रशैले
म पर्खेको तिम्रै आशैले
ह ह म पर्खेको तिम्रै आशैले
माछा पुछ्रे झलमल हिउफ़ुल को रशैले
म पर्खेको तिम्रै आशैले
ह ह म पर्खेको तिम्रै आशैले

ह ह सजाउनु है मलाई सिरैमा
गाइ को बाछी कोरली चर्दै हिडछिन् भिरैमा
सजाउनु है मलाई सिरैमा
ह ह सजाउनु है मलाई सिरैमा

सजाउनु है मलाई सिरैमा
ह ह सजाउनु है मलाई सिरैमा
गाइ को बाछी कोरली चर्दै हिडछिन् भिरैमा
सजाउनु है मलाई सिरैमा
ह ह सजाउनु है मलाई सिरैमा

गाइ को बाछी कोरली चर्दै हिडछिन् भिरैमा
सजाउनु है मलाई सिरैमा
ह ह सजाउनु है मलाई सिरैमा
गाइ को बाछी कोरली चर्दै हिडछिन् भिरैमा
सजाउनु है मलाई सिरैमा
ह ह सजाउनु है मलाई सिरैमा

अह अह लठिए म तिम्रो बातैमा
जता जान्छौ मायालु लैजाऊ मलाई साथैमा
लठिए म तिम्रो बातैमा
अह अह लठिए म तिम्रो बातैमा

लठिए म तिम्रो बातैमा
अह अह लठिए म तिम्रो बातैमा
जता जान्छौ मायालु लैजाऊ मलाई साथैमा
लठिए म तिम्रो बातैमा
अह अह लठिए म तिम्रो बातैमा

जता जान्छौ मायालु लैजाऊ मलाई साथैमा
लठिए म तिम्रो बातैमा
अह अह लठिए म तिम्रो बातैमा
जता जान्छौ मायालु लैजाऊ मलाई साथैमा
लठिए म तिम्रो बातैमा
अह अह लठिए म तिम्रो बातैमा

ह ह तिम्रै लागी ज्यान छ हाजिर
संगै बसौं भन्छौ भने छोड्छु खाको जागिर
तिम्रै लागी ज्यान छ हाजिर
ह ह तिम्रै लागी ज्यान छ हाजिर

तिम्रै लागी ज्यान छ हाजिर
ह ह तिम्रै लागी ज्यान छ हाजिर
संगै बसौं भन्छौ भने छोड्छु खाको जागिर
तिम्रै लागी ज्यान छ हाजिर
ह ह तिम्रै लागी ज्यान छ हाजिर

संगै बसौं भन्छौ भने छोड्छु खाको जागिर
तिम्रै लागी ज्यान छ हाजिर
ह ह तिम्रै लागी ज्यान छ हाजिर
संगै बसौं भन्छौ भने छोड्छु खाको जागिर
तिम्रै लागी ज्यान छ हाजिर
ह ह तिम्रै लागी ज्यान छ हाजिर

DARSHAN GARE | Nepali Movie PUJAR SARKI Kauda Song 

Darshan Garey Official Music Video
Share This Article

COMMENTS

Leave a review

Leave a Reply

CONTRUBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.