Yeti Dherai Maya Narayan Gopal Lyrics
एती धेरै माया दि मन भरि दुख न देउ
एती धेरै माया दि मन भरि दुख न देउ
बाटो वोरपर फुल्ने पलास टिपी सिर न लाउ
एती धेरै माया दि
जो भाग्यमा कोरिएका सुख दुख स्वीकार्य छन्
जो भाग्यमा कोरिएका सुख दुख स्वीकार्य छन्
केहि तिता पल केहि मिठा पल सबै सबै स्वीकार्य छन्
ति हात हरु प्रसस्त छन् भो सान्तोना मलाई नदेउ
एती धेरै माया दि
यो बाटोमा कति काँडा कति फुल टिपी हिडे
कति पराइ आफ्ना देंखे कति आफ्ना पराइ भेटे
यो जिन्दगी को मोडमा भो सहारा मलाई नदेउ
एती धेरै माया दि मन भरि दुख न देउ
एती धेरै माया दि