एउटै आकाश मुनि
बतासको सुस्केरासँगै
कैयौँ रातमा
अब हामिले हाम्रो प्रेमको
गीत गाउनु छ ।

यो रातको मिर्मिरे
ढलोस म चाहन्न
समय किन यहाँ
कतै अल्झिँदैन
समय किन यहाँ
कतै अल्झिँदैन
मलाई त तिमीलाई
माया गर्न
पुगेकै छैन
मलाई त तिमीलाई
माया गर्न
पुगेकै छैन ।

लेखिएका शब्दहरु
तिम्रै आकृती बनाउन
तम्सी रहन्छ्न ।
र त च्यातिएका पन्नाहरु
फाल्न सकेको छैन
बर्शौ देखि खात लागेका छ्न

लेखिएका शब्दहरु
तिम्रै आकृती बनाउन
तम्सी रहन्छ्न ।
र त च्यातिएका पन्नाहरु
फाल्न सकेको छैन
बर्शौ देखि खात लागेका छ्न

ओइलिएका फुलहरुले
नभरिउन खल्तीहरु
फेरि कुनै दिन सोचौँला
जे जे भए गल्तिहरु

यो रातको मिर्मिरे
ढलोस म चाहन्न
समय किन यहाँ
कतै अल्झिँदैन
समय किन यहाँ
कतै अल्झिँदैन

मलाई त तिमीलाई
माया गर्न
पुगेकै छैन
मलाई त तिमीलाई
माया गर्न
पुगेकै छैन
मलाई त तिमीलाई
माया गर्न
पुगेकै छैन ।

Copy the code below and paste it into your website:

🎵 Mirmire

👤 Artist: Ujjwal Saagar

📅 Release Date: January 9, 2021

🎧 Produced By: Opal Recording Studio

✍️ Written By: Ujjwal Saagar

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ Love SongNepali
Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.