Maya Ta Yestai Ho Lyrics by Ankita Pun

माया त यस्तै हो, घरि रुवाउँछ, घरि हसाउँछ,
झरीको बेलामा सधै मलाई एक्लै बनाउछ,
सम्झनाहरु हृदय भरी गुम्सिएर बसेछन्,
खै कति बेला पत्तै नपाई मेरा आँशु खसे छन् ,
पहिलो भेटको भावना उस्तै रहेन ,
तर ती भावनाहरू भुल्न सजिलो भएन,
माया त यस्तै हो, यस्तै हो ।

मेरा अञ्जुली थाप्छु म नयनबाट मोती खस्दा ,
सङ्गालेर राख्दै छु म दुःखका रत्न,
सम्झन्छु हर साँझ बिताएका ती पल,
निधारमा तिमीले दिएको ओँठको स्पर्श,

पहिलो भेटको भावना उस्तै रहेन ,
तर ती भावनाहरू भुल्न सजिलो भएन,
माया त यस्तै हो, यस्तै हो
माया त यस्तै हो, यस्तै हो ।

Copy the code below and paste it into your website:

Maya Ta Yestai Ho

👤 Artist: Ankita Pun

🗓 Release Date: August 23, 2023

💿 Album: Maili

🎧 Produced By: Diwas Gurung

✎ᝰ. Written By: Ankita Pun

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ LoveAnkita PunDiwas Gurung
Share This Article
Leave a review

Leave a Review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.