Maya Gara Lyrics in English by Astha Tamang Maskey | माया गर
[Intro]
जब सपनाहरु मर्छन
तर तिमी जीवित रहन्छौ
जब अँध्यारोमा डुब्छौ
भित्र खोक्रो महसुस गर्छौ
[PreChorus]
हरेक बल्झिएको घाउलाई
टुटिरहेको मनलाई
हरेक उदास थाकेको क्षणलाई
मायाले भरिदेउ
[Chorus]
कसैलाई माया गर
आफूलाई माया गर
कसैलाई माया गर है
[Verse]
जब वर्षौ वर्षौ बित्छन्
एक ठाँउ,एक समयमा अडकिन्छौ
मुटु संधैँ जवान रहे पनि
शरीर गलेको महसुस गर्छौ
[PreChorus]
हरेक बुढो भएको हड्डिलाई
सेतो फुलेको केशलाई
गल्तीहरु बोकेको भारी मनलाई
मायाले भरिदेउ
[Chorus]
आफूलाई माया गर
कसैलाई माया गर
आफूलाई माया गर
है
[Bridge]
माफी तिमीले मागी सक्यौ
अब माफ गर
[Chorus]
आफूलाई माफ गर
कसैलाई माया गर
आफूलाई माया गर
है
Chapter 3: Maya Gara (Official Music Video)
Chapter 1 Aadha – Click Here
Chapter 2 Na Runu – Click Here