किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ
अध्यारोमा रात बीच तर बिचै घुम्छ
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
प्रभातको, प्रभातको
मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
कोपिलामा, कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ

किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ , उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

Copy the code below and paste it into your website:

Kina Kina Timro Tasbir

👤 Artist: Ghulam Ali

🗓 Release Date: July 14, 1999

✎ᝰ. Written By: King Mahendra Bir Bikram Shah

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ LoveNepaliMusic
Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a Review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.