Hukka Mero Karma Band Lyrics

हुक्का मेरो ओ-ओ
हुक्का मेरो डल्ले डल्ले
नालीनलाई खन्न नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाई जान्न (ल है)
आगि नलाई जान्न

तल्ला घरको-ओ-ओ
तल्ला घरको बुढा चोकी
माथ्ला घरको कुर्सी माथ्ला घरको कुर्सी
जोवन खेर जान्छ गरी यता र उती (ल है)
गरी यता र उती

आकाशैको ओ-ओ
आकाशैको थैलोमैलो
बदलुको घेरो बदलुको घेरो
जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो (ल है)
कस्तो कर्म यो मेरो
उकालीको ओ-ओ
उकालीको चिसो पानी
खाई जाऊजाऊ लाग्छ खाई जाऊजाऊ लाग्छ
कुरो चिनो फानो गर्न घर आऊआऊ लाग्छ (ल है)
घर आऊआऊ लाग्छ

हुक्का मेरो-ओ-ओ
हुक्का मेरो-ओ डल्ले डल्ले
नालीनलाई खन्न नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न (ल है)
आगि नलाई जान्न

हुक्का मेरो-ओ-ओ
हुक्का मेरो डल्ले डल्ले
नालीनलाई खन्न नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न (ल है)
आगि नलाई जान्न (ल है)
आगि नलाई जान्न (ल है)
गरी यता र उति (ल है)
गरी यता र उति (ल है)
घर आऊआऊ लाग्छ (ल है)
घर आऊआऊ लाग्छ (ल है)

Karma Band – Hukka Mero

Hukka Mero Official Video

Share This Article

COMMENTS

Leave a review

Leave a Reply

CONTRUBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.