तिमि सेतो चिल्लो गाडी
म त तेही तलको सडक
तिमि महँगो फरारी गाडी
म परे भत्केको ट्रक
तिमि आकाश को जुन तारा
म परे धर्ति को धुलो घुवा
तिमि आकाश को हवाइजाहज
म परे हम्बरे साइकल
तिमि उडी जाने सेतो बादल
म परे कुवैको भ्याकुतो
तिमि उज्यालो चम्किलो भबिस्य
म परे कालो अध्यारो भुत काल
कहाँ पुग्ने हो यो जिवन
गारो पर्यो तिमीलाई बिर्सन
कसरि सम्हालु यो मेरो मन
आकाश र धर्ति को हुन्न मिलन
नभेटेको भए ठिकै हुन्थ्यो
भेटि हाल्यो अब छुटिनै पर्यो
जिन्दगी को खेल
छाडी जाने नै होर
छेडितै नभेट्दा सातै जान्थ्यो
प्राय समय अङ्गालै हुन्थ्यो
पिरति सचेथ्यो
अनि माया गसेथ्यो
तिमि हाँसी राख्नु है
तिमि हाँसी राख्नु है
तिमि हाँसी राख्नु है
तिमि हाँसी राख्नु है
तिमि हाँसी राख्नु है
Copy the code below and paste it into your website:
♫ Kalo Seto
👤 Artist: Purna Rai
🗓 Release Date: November 1, 2023
🎧 Produced By: Kaagaz Production
✎ᝰ. Written By: Purna Rai
📝 Lyrics Transcribed By: Pradip Shrestha