Sustari Kabbadi 4 Lyrics
कसम त्यो गर कबुल जे होस्
त्यो बाचा गारोस जो अधुरो न होस्
बरु चलोस जिबन सुस्तरी
नबोले बरु हुन्न केहि
भरोसा कहिँ मधुरो नहोस
बरु चलोस जिबन सुस्तरी
कसम त्यो गर कबुल जे होस्
त्यो बाचा गारोस जो अधुरो न होस्
बरु चलोस जिबन सुस्तरी
तिम्रो लागि कर नहोस त्यो मेरो लागि रहर रहोस जो
डर नहोस तोडिने हो कि कतै
तिम्रो लागि कर नहोस त्यो मेरो लागि रहर बनोस जो
एक रहोस अनेक पलमा सधै
समय संग तोडिने हैन समय संग मोडिने हैन
बरु चलोस जिबन सुस्तरी
कसम त्यो गर कबुल जे होस्
त्यो बाचा गारोस जो अधुरो न होस्
बरु चलोस जिबन सुस्तरी सुस्तरी सुस्तरी
हो सुस्तरी, सुस्तरी
SUSTARI – KABADDI 4 The Final Match
Copy the code below and paste it into your website: