Hawaaijahaaj Lyrics by Bartika Eam Rai: “Hawaaijahaaj” is Bartika Eam Rai‘s new song from her debut album “Bimbaakash“. She wrote, composed, and sang it, while Diwas Gurung handled the engineering, production, and mastering. Priyanka Bhattarai and Sworup Ranjit created the audio art.
Song Title | Hawaaijahaaj |
---|---|
Album | Bimbaakash |
Artist | Bartika Eam Rai |
Writer/Composer | Bartika Eam Rai |
Engineer/Producer/Master | Diwas Gurung |
Hawaaijahaaj Lyrics – हवाइजाहाज
Hawaaijahaaj Bartika Eam Rai Lyrics
कि भोलि पनि एति नै गहिरिएर
माया गर्ने छौ भन
भोलि पनि एति नै धेरै
वास्ता गर्न सक्छौ
आखा भरि सधै भरि
मेरै चाहना कोरी बस्छु
भोलि पनि भोलि पनि भोलि पनि
जति टाढीए पनि आफ्नै बाध्यता ले
मनै भरि साचेर राख छौ
भन न भावना लाइ
नमरी जहिले खुला उड्न दिन्छौ भन न
बाचा हैन हैन कसम
तर साचिरखा न मुटु भरि
तिम्रो मुटु टुक्रिएको मनलाई
नजिक बाट हेर्न देउ
चाहिएको माया सारा
तिमीलाई नै दिन सक्छु
तिमि चै नदी हौ न
म भने खोलि बनाउला
तिमि मा नै सुरु भै
तिमि मै अन्त्य हुन्छु
जति टाढीए पनि आफ्नै बाध्यता ले
मनै भरि साचेर राख छौ
भन न भावना लाइ
नमरी जहिले खुला उड्न दिन्छौ भन न
बाचा हैन हैन कसम
तर साचिरखा न मुटु भरि
धेरै चोटी दुखि सक्यो
विश्वास कति गुमाई सक्यो
ठिकै छ नि दुइ मिलि
जिन्दगानी तैरी हेरौ
एक अर्का मै भुलिएर
घर सानो बनाउला
म त गर्छु पक्का तिमीलाई
सास थामे सम्म माया
कि भोलि पनि एति नै गहिरिएर
माया गर्ने छौ भन
भोलि पनि एति नै धेरै
वास्ता गर्न सक्छौ
आखा भरि सधै भरि
मेरै चाहना कोरी बस्छु
भोलि पनि भोलि पनि भोलि पनि
भोलि पनि भोलि पनि भोलि पनि
शब्दै शब्दले सागर बनाउन सके
डुंगा बनेर आफै तैरिदै आउने थिए
नबोली बुनेका सारा कसम हरु पुरा गर्ने
साहस सबै खोजेर ल्याउने थिए
उ आयो हवाइजाहज
मेरो मायालाई उडायो
उ आयो हवाइजाहज
मेरो मायालाई उडायो
कि भोलि पनि एति नै गहिरिएर
माया गर्ने छौ भन
भोलि पनि एति नै धेरै
वास्ता गर्न सक्छौ
आखा भरि सधै भरि
मेरै चाहना कोरी बस्छु
भोलि पनि भोलि पनि भोलि पनि
भोलि पनि भोलि पनि भोलि पनि
भोलि पनि भोलि पनि भोलि पनि
भोलि पनि भोलि पनि भोलि पनि
भोलि पनि भोलि पनि भोलि पनि
भोलि पनि भोलि पनि भोलि पनि