Sirful Ekdev Limbu Lyrics

सिरफुल सुहायो तिम्रो सिरैमा
सिरफुल सुहायो तिम्रो सिरैमा
जून झनै सुहायो तिम्रो सिरैमा
जून झनै सुहायो तिम्रो सिरैमा

फूललाई फुल्यो पारि गाउँमा
तिम्रो माया चाइदैन
गाउँकी प्यारी छोरि हु म
छुन मलाई पाइदैन

हिमालै परि त्यो पाखा भरि
गुराँसै फुलेको
हिमालै परि त्यो पाखा भरि
गुराँसै फुलेको
तिम्रो त्यो रुप देखेर होला
आकाशै खुलेको

सिरफुल सुहायो तिम्रो सिरैमा
सिरफुल सुहायो तिम्रो सिरैमा
जून झनै सुहायो तिम्रो सिरैमा
जून झनै सुहायो तिम्रो सिरैमा

Ekdev Limbu – “Sirful” (official Video)

Sirful Official Music Video

Copy the code below and paste it into your website:

TAGGED:
Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a Review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.