maxresdefault (1)

Ekdev Limbu – Aankha Ma Aaune Sapani Lyrics

Pradip Shrestha
Pradip Shrestha 104 Views
1 Min Read
Language Translation Tool

Aankha Ma Aaune Sapani Ekdev Limbu Lyrics

[Pre-Chorus]
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

[Chorus]
कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

[Post-Chorus]
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?

[Verse]
किन-किन लाग्छ प्राण नै सिध्यो?
किन लाग्छ मन डरले ठित्यो?
लुकीलुकी तिम्रो हाँसोमा एकछिन-दुईछिन दिनै बित्यो
खै, कहिले बुझ्ने होला घरबार?
तिम्रो नै हाँसै अरू को छ र?
मायाको छापै लागोस् भाग्यमा
बैण्ड-बाजाई घुमाई दिउला सहर

[Pre-Chorus]
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ
कुराहरू दबिएर सबै मेरो मनमा छ
भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ

[Chorus]
कान्छीलाई पाउने यो आशैमा दिनहरू यसै ढल्दै छ
आँखामा आउने यो सपना पूरा गराउने चाहना छ

[Post-Chorus]
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउछ नि?
आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि?
मनले खाको कान्छीले कहिले पो माया लाउँछ नि?

Ekdev Limbu – “Aankha Ma Aaune Sapani” [Official Music video]

Aankha Ma Aaune Sapani Lyrics

Share This Article

EDIT LYRICS

Terms & Conditions Button

Respectful Content:

Ensure that your suggestions are respectful and do not contain offensive, inappropriate, or harmful language.

Usage Rights:

By submitting your suggestions, you grant us the right to use, modify, and publish your contributions on our website without any compensation.

No Guarantee of Implementation:

While we value your input, we do not guarantee that all suggestions will be implemented.

Disclaimer:

We reserve the right to edit, modify, or remove any submitted suggestions that do not comply with these terms.

Please enable JavaScript in your browser to complete this form.

LATEST POST

COMMENTS

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments

CONTRUBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.