नगर बन्द मनको दैलो
उघारी म आउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउला

नगर बन्द मनको दैलो
उघारी म आउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउला

यो बीचमा तिमी खै कहाँ पुग्यौ
म पनि हराएँ
भेटाउन बाटो नसकी फेरि
तिमि सामु आएँ
रित्तो नै सही बस् आइदेउ
बाँकी सब मै ल्याउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउला

गल्ती त हेर सबैको हुन्छ
मैले त स्वीकारेँ
भन के दिन्छ्यौ तिमीले मलाई
गल्तीको सजाय
जे भन बरु बोल्न चाहिँ बोल
सबै म सहुँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउँला

नगर बन्द मनको दैलो
उघारी म आउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउला

Copy the code below and paste it into your website:

🎵 Dailo

👤 Artist: Ujjwal Saagar

📅 Release Date: June 17, 2023

🎧 Produced By: Opal Recording Studio

✍️ Written By: Ujjwal Saagar

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ LoveUjjwal Saagar
Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.