उभिँदा उभिंदै, म तिम्रो सामु
सक्छु कतै, हराउन पनि
आखाँमा डुबेकाहरु भेटिन्नन
गहिराइमा डुब्छ जो कोहि पनि
के छ तिमीमा था छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छाँया पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ

के छ तिमीमा था छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छाँया पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ

कोही कसैको प्रेममा पर्दा
केबाट ऊ के हुन्छ ?
के थिएँ म के भएँ
मलाई हेर थाह हुन्छ
कहाँ ओझेल छु म यो नसोध
नखोज कहिँ अल्झे पनि
आखाँमा डुबेकाहरु भेटिन्नन
गहिराइमा डुब्छ जो कोहि पनि
के छ तिमीमा था छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छाया पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ

के छ तिमीमा था छैन
अल्झिएको छ मन त्यतै
तिम्रो छाया पो कहाँ छैन
सास फेर्ने यो हावा झैँ

Copy the code below and paste it into your website:

🎵 Chhaya

👤 Artist: Ujjwal Saagar

📅 Release Date: August 19, 2023

🎧 Produced By: Opal Recording Studio

✍️ Written By: Ujjwal Saagar

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ LoveNepali
Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.