Deshnikala Lyrics - Bartika Eam Rai

Deshnikala Lyrics by Bartika Eam Rai: Deshnikala” is a new song by Bartika Eam Rai, a talented Nepali singer-songwriter. It’s the first single from her EP “Si/Ma- [Na].” Bartika wrote, composed, and sang the song, while Diwas Gurung handled the engineering, production, and mastering.

Song TitleDeshnikala
ArtistBartika Eam Rai
EPSi/Ma- [Na]
RoleSinger-songwriter
Written & Composed byBartika Eam Rai
Engineered, Produced, and Mastered byDiwas Gurung
Song Info

Deshnikala Lyrics – देशनिकाला

Deshnikala Bartika Eam Rai Lyrics

बाँचेसम्म यो सासको महत्व, कति सास रहन्छ?
मर्दा पर्नेलाई थाहा एकछिन हुन्छ
नबोलेसम्म यो बोली के साँच्चै शब्द गनिन्छ
बोल्न बन्देज हुनेलाई मात्र यो भेद थाहा हुन्छ
सास फेर्ने बहाना चाहिएको छ यहाँ गुमनाम शहरमा छायाँ बनी हिँडेकै छु
अस्ताएका चाहना अझै पनि सँगाली अरूकै पेटीमा आफ्नो औचित्य खोजेकै छु

बगिसके जहाजहरू, चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गईसके पर, पर, पर, पर, पर
पर छु म—बिलाईसके

कागजको भाउमा इतिहासको लिलामी
साथ दिइहिँडेछु पुस्तौँको यो बर्बादी
सामूहिक यो हुनु त सबैको हो गल्ती
पश्चिमलाई देउता मान्ने मेरै समाजको प्रवृति

बगिसके जहाजहरू, चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गईसके पर, पर, पर, पर, पर
पर छु म—बिलाईसके

इमान नै बेचेसरि यही अनजान ठाउँ पनि
कहिलेकाहीँ अचेल लाग्छ आफ्नै उही गाउँसरि
तिमी पनि थिएनौ, उनी पनि थिईन
थिए यही जघन्य अजीवित भित्ताहरू

हो, बगिसके जहाजहरू, चिच्याएर कामै छैन
रोकिएर रोकिँदैन
गईसके पर, पर, पर, पर, पर
पर छु म—बिलाईसके

एक दिन आउँछ सिफारिस लिएर यमबाट, भ्रमबाट

Si/Ma-[Na] – Deshnikala [Official Lyric Video]

Deshnikala Lyrics Official Video

Found Any Mistake in Lyrics? Please Edit here with Correction! Edit Lyrics

Copy the code below and paste it into your website:

Share This Article

COMMENTS

Leave a review

Leave a Review

- Advertisement -

CONTRIBUTE

Kathmandux is one of the best lyrics website, providing up-to-date lyrics for Nepali songs. It’s a community-driven platform where anyone can register to upload, edit, or delete lyrics. ✍🏻

×

Edit Lyrics