Sunideu Apurva Tamang Lyrics
[Verse]
ओ माया गाजलु आँखा को त्यो हेराइ
सुनीरहु झैँ लाग्ने त्यो बोलाई
हेर न सुनिदिन्छु कुरा त्यो सबै
तिम्रो हातमा हात थमाई
सम्हालिराख्छु तिमीलाई सधै
[Chorus]
घामको त्यो किरण जस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियोउ माया धेरै
घामको त्यो किरण जस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियोउ माया धेरै
[Bridge]
समय त बितेको थाहा हुदैन तिमी संग
तिम्रो न्यानो अंगालोमा
तिमी हाँस्दा जहिले कोरिन्छ मनमा खुसिको रंग
मेरो न्यानो यो मुटुमा
[Verse]
सुनिदेउ आउनेछु बाधाहरु धेरै
नछोडीदेउ मेरो हात कतै
सम्हाली राख्छु तिमीलाई सधै
[Chorus]
घामको त्यो किरण जस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियोउ माया धेरै
घामको त्यो किरण जस्तो उज्यालो हेराइ
अन्धकार यो जीवनमा दियोउ माया धेरै