सपना भरिएका आँखामा
आँसु भरिन नदेउ ।
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेउ ।

सपना भरिएका आँखामा
आँसु भरिन नदेउ ।
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेउ ।

सजिलो हुन्न शिखरको यात्रा
सोची सम्झेर पाइला बढाऊ ।

सजिलो हुन्न शिखरको यात्रा
सोची सम्झेर पाइला बढाऊ ।
तिमी नै हौ तिम्रो ऊर्जा, कमजोरी
तिमी नै हौ तिम्रो ऊर्जा, कमजोरी
समयलाई दोष नलाऊ
समयलाई दोष नलाऊ ।

आफ्नो कथा तिमी आफैं लेख
त्यसै कोरिन नदेउ
आफ्नो कथा तिमी आफैं लेख
त्यसै कोरिन नदेउ
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेउ
सपना भरिएका आँखामा ।

धेरै छन् बस्ने बहाना हरू
टाढा छ तर पुग्ने ठाउँ

धेरै छन् बस्ने बहाना हरू
टाढा छ तर पुग्ने ठाउँ
जोखेर किन जिउँछौ जिन्दगी
जोखेर किन जिउँछौ जिन्दगी
दुइ पल न हो, तिमी रमाउ ।
दुइ पल न हो, तिमी रमाउ
सत्यको बाटो सरल छ जीवन
अन्तै मोडिन नदेऊ
सत्यको बाटो सरल छ जीवन
अन्तै मोडिन नदेऊ
उडेर छुने आकाशमा तिमी
बादल छरिन नदेऊ
सपना भरिएका आँखामा

Copy the code below and paste it into your website:

🎵 Aakash

👤 Artist: Ujjwal Saagar

📅 Release Date: June 30, 2020

🎧 Produced By: Opal Recording Studio

✍️ Written By: Ujjwal Saagar, Roshan Adhikari

📝 Lyrics Transcribed By: Pradip Shrestha

🏷️ Nepali
Share This Article
Latest Song Lyrics
Latest Song Lyrics
Leave a review

Leave a review

CONTRIBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.