Chitthi 1974 AD Lyrics

आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन
सम्झेन उसले मलाई आज-भेलि
किन किन कहिले सम्झेन

आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन
सम्झेन उसले मलाई आज-भोलि
किन किन कहिले सम्झेन

उसलाई माया गर्नेहरू अरू पनि
धेरै धेरै होलान म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै थुप्रै होला नि

उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र थुप्र होलान म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति कति थुप्रै थुप्रै होला नि

आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन
सम्झेन उसले मलाई आज-भोलि
किन किन कहिले सम्झेन

धेरै दिन भो किन आएन
किन किन कहिले सम्झेन

Chitthi – 1974AD (Audio)

Chitthi Official Audio

Share This Article
Edit Lyrics
Please enable JavaScript in your browser to complete this form.

LATEST POST

COMMENTS

Leave a review

Leave a review

CONTRUBUTE

Once logged into Kathmandux, you can effortlessly upload, edit, or delete your lyrics.